Song of Solomon 5:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका तिघ्रा सुनका खोपिल्‍टामा राखिएका सिङ्गमरमरका खम्‍बाहरूजस्‍ता छन्, उनी लेबनानका अग्‍ला देवदारुले भरिएका पर्वतजस्‍तै गौरवशाली छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका गोड़ा शुद्ध सुनका जगमा बसालिएका सिङ्गमरमरका खामाहरूजस्‍तै छन्‌। उहाँको आकार लेबनानजस्‍तै, त्‍यसका देवदारुजस्‍तै उत्तम छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका गोडा निखुर सुनको जगमा बसालिएका सिङ्गमरमरका खम्बा हुन्। उहाँको रूप लेबनानका उत्तम देवदारुजस्तै देखिन्छ।
Nepali ERV (पवित्र बाइबल)
उहाँका पाऊहरू शुद्ध सुनमा राखिएका सङ्गमरमर जस्ता छन्। उहाँ लेबनोनमा हुने राम्रो उद्भिद् अग्लो देवदारू वृक्ष झैं देखिनु हुन्छ।