Song of Solomon 5:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनलाई भित्र पस्‍न दिन म तयार थिएँ, मैले दैलाको आग्‍लो समातें, त्‍यस बेला मेरा हातमा मूर्र लागेको थियो र मेरा औंला मूर्रको रसले भिजेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा प्रेमीको निम्‍ति ढोका खोल्‍न उठें, र मेरा हातहरूबाट मूर्र चुहुँदै थियो, र मेरा औँलाहरूबाट ढोकाको ताल्‍चामा मूर्र चुह्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा प्रियको निम्ति ढोका खोल्न म उठेँ, मेरो हात र औँलाहरूबाट मूर्र चुहुँदैथियो; र मेरा औँलाहरूबाट ढोका समात्ने ठाउँमा मूर्र चुहियो।
Nepali ERV (पवित्र बाइबल)
म आफ्नु प्रेमीको लागि ढोका उघार्न उठें, मेरा हातहरूबाट रस गन्ध अनि औलीहरूबाट रस गन्धका थोपाहरू तल माथि चुहे।