Song of Solomon 5:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे यरूशलेमका स्‍त्रीहरू हो, मसित वाचा बाँध, मेरा प्रियतमलाई भेट्यौ भने म उनको प्रेमले विह्वल भएकी छु भनी उनलाई भनिदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे यरूशलेमका छोरी हो, म तिमीहरूलाई आज्ञा गर्छु, मेरा प्रेमीलाई भेट्यौ भने, तिमीहरूले के भनौला? म प्रेमले शिथिल भएकी छु भनिदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई अनुरोध गर्दछु— यदि तिमीहरूले मेरा प्रियलाई भेट्टायौ भने, उहाँलाई के भनौला? म प्रेमले पागल भइसकेकी छु भनेर भनिदेओ।
Nepali ERV (पवित्र बाइबल)
हे यरूशलेमका तरूणीहरू! म तिमीहरूलाई भन्छु, “यदि तिमीहरूले मेरा प्रेमीलाई भेट्यौ भने भनिदेऊ, म उहाँलाई यति साह्रो प्रेम गर्छु, कि जब उहाँ मसित हुनुहुन्न तब म बिमारी हुन्छु।