Song of Solomon 6:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमसुन्‍दरी, तिम्रा प्रियतम कता गएका छन्? तिम्रा प्रियतम कुन दिशामा गए, हामीलाई भन र हामी तिनलाई खोज्‍न तिमीलाई सहायता गर्नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे स्‍त्रीहरूमध्‍ये अति सुन्‍दरी, तिम्रा प्रेमी कहाँ गए? उनी बाटोको कुन मोड़तिर लागे, र हामी तिमीसित उनलाई खोजौं?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे नारीहरूमा परमसुन्दरी, तिम्रा प्रिय कहाँ गएका छन्? तिनी कुन बाटोतिर गएका छन्, हामीलाई भन, ताकि हामी पनि तिमीसँगै तिनलाई खोज्जौँ?
Nepali ERV (पवित्र बाइबल)
हे सुन्दरी स्त्री, भन तिम्रा प्रेमी कहाँ गएका छन्? भन तिनी कुन बाटो गएका छन्? हामीलाई भन, ताकि हामी उहाँको खोजीगर्न तिमीलाई सहायता गर्न सकौं।