Song of Solomon 6:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घाम उदाएझैँ देखिएको को हो? तिनी सुन्‍दरी र चहकिली छिन्, घाम वा जुनजस्‍तै चम्‍किली छिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रभातझैँ उदय भएकी, चन्‍द्रमाझैँ सुन्‍दरी, सूर्यझैँ चहकिलो, ताराहरूले भरिएको आकाशझैँ प्रतापी यिनी को हुन्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चन्द्रमाझैँ स्वच्छ, सूर्यझैँ उज्ज्वल, झण्डा फहराउने प्रतापी सेनाझैँ, प्रभातजस्तो देखा पर्ने ऊनी को हुन्?
Nepali ERV (पवित्र बाइबल)
ती कन्या स्त्री को हुन्? अरूणोदय झैं चम्कन्छिन् जुनझैं सुन्दरी छिन्। तिनी घामझैं चहकिली छिन् तिमी एउटा झण्डा बोक्ने डरलाग्दा सेनाझैं साहासी छौ।