Song of Solomon 6:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म काम्दै छु, जसरी सारथि लडाइँ गर्न अधीर हुन्छ, त्यसरी म तिमीलाई प्रेम गर्न अधीर भएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले थाहा पाउन अघि नै मेरो चाहनाले मलाई मेरा मानिसहरूका राजकीय रथहरूतिर लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले थाहा पाउनुअगि मेरा प्रजाका राजकीय रथमा सवार हुन मलाई मेरो इच्छाले पुर्याइसकेको छ।
Nepali ERV (पवित्र बाइबल)
तिनले मलाई मेरा मानिसहरूको सब भन्दा राम्रो रथमा चढ्न मञ्जुरी दिएको अनुभव गरें।