Song of Solomon 6:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा प्रियतम आफ्‍ना बगैंचामा गएका छन्, जहाँ बल्‍साम-रूख उम्रेका छन्। उनी बगैंचामा भेडा-बाख्रा चराउँदै लिली-फूलहरू बटुलिरहेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा प्रेमी आफ्‍नै बगैँचातिर सुगन्‍धित मसलाका ड्याङमा झर्नुभएको छ, आफ्‍नो मन भुलाउन र लिली फूलहरू बटुल्‍न जानुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा प्रिय आफ्नो बगैँचामा, मसलाहरूको ड्याङहरूमा, त्यहाँ टहल्न र लिली फूल टिप्नलाई जानुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
मेरो प्रेमी आफ्नो बगैंचामा जानुभएको छ। उहाँ बगैंचालाई हेर्न र त्यहाँबाट लिलीहरू बटुल्न जानु भएको छ।