Song of Solomon 6:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा प्रियतम मेरै हुन्, मचाहिँ उनकी हुँ, लिली-फूलहरूका बीच उनले आफ्ना भेडा-बाख्रा चराउँदछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरा प्रेमीको आफ्नै हुँ, र मेरा प्रेमी मेरै हुनुहुन्छ। उहाँ लिली फूलहरूका बीचमा मन भुलाउँदैहुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरा प्रियकी हुँ, र मेरा प्रिय मेरै हुनुहुन्छ; उहाँ लिली फूलहरूका बीचमा टहल्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म मेरा प्रेमीकी हुँ र उहाँ मेरो प्रेमी हुनुहुन्छ। उहाँ लिली फूलको बगैंचामा डुल्नु हुन्छ।