Song of Solomon 6:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मेरी प्रियतमा, तिमी यरूशलेमजस्‍तै सुन्‍दरी र तिर्साजस्‍तै राम्री छ्यौ। तिमी यी ठूला सहरहरूझैँ मन चम्‍काउने छ्यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरी प्‍यारी, तिमी तिर्साजस्‍तै सुन्‍दरी र यरूशलेमझैँ राम्री छ्यौ, तिमी झन्‍डा फहराउँदै गरेका सेनाजस्‍तै प्रतापी छ्यौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरी प्रिय, तिमी तिर्सा सहरजस्तै सुन्दरी, र यरूशलेमजस्तै राम्री छ्यौ; आफ्ना झण्डा लिएर हिँड्ने सेनाझैँ गौरवशाली छ्यौ।
Nepali ERV (पवित्र बाइबल)
तिमी तिर्सा जस्तै सुन्दरी छौ, तिमी यरूशलेम जस्तै आर्कषक छौ। तिमी एउटा झण्डा बोक्ने डरलाग्दो सेना झैं साहासी छौ।