Song of Solomon 6:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा आँखा मबाट हटाऊ, तिनले मलाई मोहित पारेका छन्। गिलादका डाँडामा बाख्राको बथान ओह्रालो उफ्रँदै झरेझैँ तिम्रो केश नाचिरहेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रा आँखा मबाट तर्काऊ, तिनले मलाई व्‍याकुल पार्छन्‌। तिम्रा केश गिलाद डाँड़ाबाट ओर्लंदै गरेका बाख्राहरूजस्‍तै छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रा आँखाहरू मबाट हटाऊ; तिनले मलाई व्याकुल पार्दछन्, तिम्रा कपाल गिलाद डाँडाबाट ओरालो लागेका बाख्राहरूको बगालसरह छन्।
Nepali ERV (पवित्र बाइबल)
तिम्रा आँखाहरूले मलाई अति उत्तेजित बनाउँछन्। अनि तिम्रो केश लामो र झुमिरहेको छ गिलाद पर्वतबाट तलतिर ओर्लदै गरेका बाख्राहरूको बगाल झैं। यसर्थ तिमीले मलाई नहेर।