Song of Solomon 6:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले साठी जना रानीहरू, असी जना रखौटीहरू राखून् र चाहे असङ्‍ख्य यूवतीहरू होऊन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चाहे साठी वटा रानी होऊन्, चाहे असी वटा भित्रिनीहरू, चाहे अनगन्‍ती कन्‍ये-केटीहरू होऊन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चाहे साठी वटा रानीहरू होऊन्, चाहे असीवटा उपपत्नीहरू, चाहे अनगन्ती कन्ये केटीहरू होऊन्;
Nepali ERV (पवित्र बाइबल)
उहाँका साठी रानीहरू छन् अनि असी रखौटीहरू अनि अनगन्ती नयाँ तरूणीहरू छन्।