Song of Solomon 7:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमी कस्‍ती उदेककी तरुणी छौ! चप्‍पल लाएका तिम्रा पाउ कति राम्रा छन्। तिम्रा तिघ्राका गोलाइ निपुण कारिगरले बनाएको कामझैँ छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे राजकुमारकी छोरी, जुत्ता लाएका तिम्रा खुट्टा कति राम्रा छन्‌। एउटा निपुण कारीगरले रचेका जस्‍तै तिम्रा हिसी परेका खुट्टा रत्‍नझैँ छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे राजकुमारकी छोरी, चप्पल लगाइएका तिम्रा पाउ कत्ति सुन्दर छन्! तिम्रा तिघ्राहरूका आकार शिल्पकारका हातले बनाइएका रत्नजस्तै छन्।
Nepali ERV (पवित्र बाइबल)
हे राजकुमारी! यी जुत्ताहरूमा तिम्रा पाऊ साँच्चै सुन्दर देखिन्छन्। तिम्रा छेपारीहरू कुनै शिल्पीले कुँदेको गहना झैं छन्।