Song of Solomon 7:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मेरा प्रियतमको हुँ, उनले मेरो तिर्सना गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरा प्रेमीकी हुँ, र उहाँको तृष्णा मेरै निम्ति छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरा प्रियकी हुँ, र उहाँले मेरो तिर्सना गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म मेरा प्रेमीकी हुँ र जसलाई उहाँले चाहनुहुन्छ, म त्यो हुँ।