Song of Solomon 7:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आऊ प्रियतम, हामी खेतबारी हुँदो जाऔं र गाउँमा रात बिताऔं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आउनुहोस्, मेरा प्रेमी, खेतबारी हुँदो डुल्‍न जाऔं, र राती गाउँतिर वास बसौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा प्रिय, आउनुहोस्! हामी खेतबारीतिर जाऔँ; गाउँहरूमा हामी रात बिताऔँ।
Nepali ERV (पवित्र बाइबल)
आउँनु होस् मेरा प्रेमी हामी मैदानमा जाँऊ, हामी गाँउमा रात काटौं।