Song of Solomon 7:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीले निद्रा दिने दूधे-फलको बासना सुँघौंला र सबै किसिमका मीठा-मीठा फलहरू ढोकाछेउमा नै हुनेछन्। प्रियतम, मैले तिम्रो निम्ति, नयाँ र पुराना आनन्दका फलहरू राखेकी छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दूधे-फूलहरूले आफ्नो बास्ना फैलाइरहेका छन्, सबै किसिमका स्वादिला फलहरू हाम्रै ढोकामा छन्, नयाँ र पुराना फलहरू, जो मैले तपाईंको निम्ति साँचिराखेकी छु, हे मेरा प्रेमी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दूधेफलले बास्ना दिँदैछ, मैले तपाईंको निम्ति जम्मा गरेका हरेक स्वादिष्ठ, नयाँ र पुराना फलहरू, हाम्रा ढोकामा तयार छन्, हे मेरा प्रिय।
Nepali ERV (पवित्र बाइबल)
हे मेरा प्रेमी! सबै प्रकारका राम्रा फुलहरू हाम्रै द्वारमा छन्, दूधेफलहरूले सुगन्ध फैलाइरहेका छन् नयाँ र पुरानो आनन्दमय बस्तुहरू मैले तिम्रो निम्ति साँचिराखेकीछु।