Song of Solomon 7:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो नाभि गोलो बटुकोजस्‍तै छ। जसमा मसला मिसाएको दाखमद्य कहिल्‍यै सकिंदैन। तिम्रो पेट लिली फूलले घेरिराखेको गहुँको रासजस्‍तै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रो नाभि गोलो बटुकोजस्‍तै छ, जसमा मिसाएका दाखमद्यको अभाव कहिल्‍यै हुँदैन। तिम्रो पेट लिली फूलहरूले घेरिएको गहूँको राशिजस्‍तै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रो नाभी गोलो प्यालाजस्तै छ, जसमा मिसाएका दाखमद्यको अभाव कहिल्यै हुँदैन। तिम्रो कम्मर लिली फूलले घेरेको गहुँको थुप्रोजस्तै छ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो नाभि गोलो बटुको झैं छ, यसमा दाखरस बिना कहीले नहोस्। तिम्रो पेट यस्तो छ कि गहुँको थुप्रो लिली फूलहरूले सीमाना लगाए जस्तो छ।