Song of Solomon 7:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमी कति राम्री छ्यौ, कति सुन्दरी छ्यौ, तिम्रो प्रेमबाट कस्तो पूर्ण आनन्द पाइन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमी कति सुन्दरी र मनोहर छ्यौ, हे प्रिय, तिम्रो आनन्दमा!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रिय, आनन्दले पूर्ण, र मनलाई खुशी पार्ने तिमी बिछट्टै राम्री छ्यौ!
Nepali ERV (पवित्र बाइबल)
तिमी मेरो निम्ति कति आनन्दायक छौ, हे मेरी प्रेमीका। तिमी कति राम्री र मनमोहक छौ।