Song of Solomon 7:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म खजुरको रूखमा चढ्नेछु र त्यसका फल टिप्नेछु। मेरो निम्ति तिम्रो स्तन दाखको झुप्पाझैँ र तिम्रो सास स्याउको बासनाझैँ छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले भनें, “म खजूरको रूखमा चढ्नेछु, र यसका फल समात्नेछु।” तिम्रा स्तनहरू दाखका झुप्पाहरूजस्तै, तिम्रो सासको बास्ना स्याउको सुगन्धझैँ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले भनेँ, “म खजूरको रूखमा चढ्नेछु; म त्यसका फल समात्नेछु।” तिम्रा स्तनहरू अङ्गुरका झुप्पाहरूजस्तै होऊन्, तिम्रो सासको बास्ना स्याउका बास्नाझैँ,
Nepali ERV (पवित्र बाइबल)
म खजुरको रूखमाथि चढ्नेछु, र त्यसका हाँगाहरू समात्छु। तिम्रा स्तनहरू अङ्गुरको झुप्पा झैं र तिम्रो सासको गन्ध स्याउको बासना झै होऊन्।