Song of Solomon 7:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो ओठ असल दाखमद्यझैँ मीठो छ। अब दाखमद्य सोझै मेरा प्रियतमको मुखमा पुगोस्, उनको ओठ र दाँतका बीचबाट छिरेर जाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिम्रो मुख उत्तम दाखमद्यजस्‍तै होऊन्‌। ओठ र दाँतबाट भएर बिस्‍तारै बग्‍दै दाखमद्य सीधै मेरा प्रेमीकहाँ पुगोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र तिम्रो मुख उत्तम दाखमद्यझैँ मगमगाऊन्। ओठ र दाँतबाट सलल बग्दै दाखमद्य सीधै मेरा प्रेमीकहाँ पुगोस्।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो मुख विशेष दाखमद झैं होस् जुन मेरो मायामा सोझै तल बगोस् त्यो बिस्तारैसित मस्त निद्राँमा परेका मानिसहरूको ओंठ सम्म बगोस्।