Song of Solomon 8:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म पर्खाल हुँ, मेरा स्‍तन त्‍यसका धरहरा हुन्। मेरा प्रियतमले जान्‍दछन् कि म उनीसित तृप्‍ति र शान्‍ति पाउँछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म एक पर्खाल हुँ, र मेरा स्‍तन धरहराजस्‍तै छन्‌। त्‍यसैले म उहाँको नजरमा सन्‍तुष्‍टि दिने भएकी छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म एक पर्खाल हुँ, र मेरा स्तनहरू धरहराहरूजस्तै छन्। यसरी उहाँका नजरमा म सन्तुष्‍टि तुल्याउने ठहरिएकी छु।
Nepali ERV (पवित्र बाइबल)
म एउटा पर्खाल हुँ, मेरा स्तनहरू धरहराहरू जस्तै छन्। म उसको निम्ति एउटा सुरक्षाको अनुभव गर्ने भएकी छु।