Song of Solomon 8:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाल-हामोन भन्ने ठाउँमा सोलोमनको एउटा दाखबारी छ। किसानहरूले त्यो भाडामा लिएका छन् र प्रत्येकले उनलाई एक हजार चाँदीका सिक्का दिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो, उहाँले आफ्नो बारी अधियाँ लाउनुभयो, र अधियाँ लिएका हरेकले फलफूलको सट्टा एक हजार चाँदीका सिक्का बुझाउनुपर्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो; आफ्नो दाखबारी मोहीहरूलाई दिए। हरेकले दाखबारीका फलको सट्टामा हजार सेकेल चाँदी ल्याउनुपर्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
बाल-हमनमा सुलेमानको एउटा दाखको बगैंचा थियो, तिनले आफ्नो बगैंचा रखवालहरू दिए, र प्रत्येक रखवालले 1,000 चाँदीको शेकेल बराबरको दाख ल्याउनु पर्थ्ये।