Song of Solomon 8:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमनले ती हजार चाँदीका सिक्का लैजाऊन्, ती किसानहरूले दुई सय सिक्का लेऊन्, मेरो त आफ्नै दाखबारी छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मेरो आफ्नै दाखबारी दिने अधिकार त मेरै हो, हे सोलोमन, ती हजार सिक्का तपाईंकै निम्ति हुन्, र दुई सय ती फलफूल हुर्काउनेहरूका निम्ति हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मेरो दाखबारी, जो मेरै अधिकार हो; हे सोलोमन, ती हजार सेकेल तपाईंकै निम्ति हुन्, र दुई सय ती फलफूल रेखदेख गर्नेहरूका निम्ति हुन्।
Nepali ERV (पवित्र बाइबल)
सुलेमान! तिमी आफ्नो 1,000 शेकेल राख्न सक्छौ। प्रत्येक रखवालालाई 200 शेकेल देऊ उसले तिम्रो लागि ल्याएको दाखको सट्टामा! तर म मेरो आफ्नै दाखबारीको दाख राख्छु। मेरो अघिको यो दाखबारी मेरो आफ्नै हो।