Song of Solomon 8:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरी प्रियतमा, बगैंचामा म तिम्रो सोर सुन्‍न पाऊँ। मेरा साथीहरू तिम्रो बोली सुन्‍न पर्खिरहेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना मित्रहरूको उपस्‍थितिमा तिमी बगैँचाहरूमा बस्‍ने, तिम्रो सोर म सुन्‍न पाऊँ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमी, जो दाखबारीमा आफ्ना मित्रहरूका साथमा बास गर्दछौ, तिम्रो सोरलाई सुन्‍न देऊ!
Nepali ERV (पवित्र बाइबल)
बगैंचामा तिमी नै बस, साथीहरू तिम्रो आवाज सुनिरहेका छन्, तिमी मलाई पनि सुन्न देऊ।