Song of Solomon 8:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा प्रियतम, मृगझैँ मकहाँ आऊ, मसला उम्रेका पर्वतमा एउटा जवान जरायो आएझैँ तिमी मकहाँ आऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाहिर निस्केर आउनुहोस्, हे मेरा प्रेमी, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा हुने हरिण अथवा जवान मृगजस्तै हुनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा प्रेमी, बाहिर आउनुहोस्, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा हुने हरिणजस्तै अथवा जवान मृगजस्तै हुनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे प्रियतम, चाँडो गर्नु होस्। अब सुगन्धित मसालाको पर्वतमा तपाईं हरिण अथवा मृगका पाठा जस्तै हुनु होस्।