Titus 1:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
क्रेटका एक जना ज्ञानी मानिसले यसरी भनेका छन्, “क्रेटका मानिसहरू सबै झूटो बोल्‍ने, दुष्‍ट पशु र अल्‍छी घिचुवाहरू हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमध्‍येका एक जना, तिनीहरूकै अगमवक्ताले भनेका छन्, “क्रेटका मानिसहरू सधैँ झूट बोल्‍ने, दुष्‍ट पशुहरू र अल्‍छे घिचुवाहरू हुन्‍छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका अगमवक्ताहरूमध्ये एक जनाले यसो पनि भनेका छन्, “क्रेट निवासीहरू सधैँ झूटा, दुष्‍ट पशुहरू र अल्छे घिचुवाहरू हुन्।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका आफ्नै एकजना देशवासी जो तिनीहरूका अगमवक्ताले भने, “क्रेटका मानिसहरू सधैं झूटो बोल्छन्। ती जङ्गली पशुहरू जस्तै छन् अनि तिनीहरू अल्छे छन्, तिनीहरूले कसरी खानु त्यो मात्र जानेका छन्।”
Nepali Tamang 2011
थेनीगदे न्‍हङला अगमवक्ता गिकसे “क्रेटला म्‍हिगदे सदन लुसीला ताम पाङ्बादेन पशुला ह्रङ्‌बा बानीबेहोर लबा ओच्‍छे ल्‍हाना चबा ब्‍लेगुगदे तला” भिसी पाङ्मुबा।