Titus 1:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा साँचो हो। यसकारण तिनीहरूलाई बेस्सरी हप्काऊ र तिनीहरूमा पक्का विश्वास आउन सकोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो गवाही साँचो हो। त्यसैकारण तिनीहरूलाई कड़ासित हप्काऊ, ताकि तिनीहरू विश्वासमा पक्का होऊन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो साक्षी साँचो हो। यसकारण तिनीहरूलाई जोडसित हप्काऊ; ताकि तिनीहरू विश्वासमा दह्रो बन्न सकून्;
Nepali ERV (पवित्र बाइबल)
अगमवक्ताले भनेका ती कुराहरू ठीक हुन्, यसर्थ तिमीले तिनीहरूलाई देखाउनु पर्छ कि तिनी गलत छन्। तिमी तिनीहरूसित कठोर बन्नुपर्छ जसमा कि तिनीहरूले सत्य विश्वास अनुसरण गर्नेछन्।
Nepali Tamang 2011
चु ताम सत्य हिन्ना। थेतबासेलमा थेनीगदे विश्वासरी पाको म्हि दोगै भिसी थेनीगदेदा ल्हानान बङ्गो।