Titus 1:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब यहूदीका दन्‍त्‍यकथा र सत्‍यलाई नमान्‍ने मानिसको कुराहरूलाई सुन्‍दै नसुन्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र सत्‍यतालाई इन्‍कार गर्ने मानिसहरूका आज्ञा र यहूदी दन्‍त्‍यकथामा ध्‍यान नलगाऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यहूदी दन्त्यकथाहरूतिर अथवा सत्यतालाई अस्वीकार गर्ने ती मानिसहरूका आज्ञाहरूतिर ध्यानै नदेऊन्।
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरूले यहूदी कथाहरू सुन्ने अनि ती मानिसहरूका आदेश मान्ने छैनन् जसले सत्यलाई तुच्छ सम्झन्छन्।
Nepali Tamang 2011
ओच्‍छे थेनीगदेसे सत्‍य तामदा ख्‍लाबा म्‍हिगदेसे कुल्‍बा तामदेन सेमरी म्‍हन्‍सी पाङ्बा यहूदीगदेसे स्‍होसी पाङ्बा कथारी सेम थालगै।