Titus 1:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि ठीक समयमा नै उहाँले यो आफ्‍नो सुसमाचारमा प्रकट गर्नुभयो। यही सुसमाचार सुनाउने जिम्‍मा हामीलाई मुक्ति दिनुहुने परमेश्‍वरको हुकुमअनुसार मलाई दिइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वर हाम्रा मुक्तिदाताको आज्ञाअनुसार मलाई जिम्‍मा लाएको प्रचारद्वारा उचित समयमा उहाँले आफ्‍नो वचन प्रकट गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मलाई हाम्रा मुक्तिदाता परमेश्‍वरको आज्ञाद्वारा सुम्पनुभएको प्रचारद्वारा उहाँले आफ्नो वचनलाई तोक्नुभएको समयमा प्रकाशमा ल्याउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
ठीक समयमा परमेश्वरले संसारलाई त्यो जीवन बारे जान्न दिनुभयो। परमेश्वरले त्यसलाई प्रचारद्वारा जान्न दिनु भयो। त्यो काम परमेश्वरले मलाई सुम्पनु भयो। मैले त्यो हाम्रो मुक्तिदाता परमेश्वरको आदेशमा प्रचार गरें।
Nepali Tamang 2011
ओच्‍छे प्रभु येशूसे ठीक धुइरी ङादा चु ज्‍यबा समाचार उन्‍जी। चुनोन ज्‍यबा समाचार थेःना लबारी य्‍हाङदा थार्बा पिन्‍बा परमेश्‍वरसे कुल्‍बा अन्‍छार ङादा जिम्‍मा पिन्‍जी।