Titus 1:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मसँग एकै किसिमको विश्वासमा भएको मेरो साँचो छोरा तीतसलाई यो पत्र लेख्दै छु। परमेश्वर पिता र हामीलाई मुक्ति दिनुहुने ख्रीष्ट येशूले तिमीलाई अनुग्रह र शान्ति देऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटै विश्वासमा भएको मेरो साँचो बालक तीतसलाई— परमेश्वर पिता र हाम्रा मुक्तिदाता येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटै विश्वासमा भएको मेरो साँचो छोरा तीतसलाई: परमेश्वर पिता र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूमा अनुग्रह र शान्ति!
Nepali ERV (पवित्र बाइबल)
तीतसलाई प्रणाम। हाम्रो साझा विश्वासमा तिमी मेरा साँचो छोरा हौ। पिता परमेश्वर र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूबाट शान्ति र अनुग्रह रहोस्।
Nepali Tamang 2011
विश्वास गिकनोन तबासे लमा ङाला ह्राङलान झा दोबा तीतसदा परमेश्वर आबादेन य्हाङदा थार्बा पिन्बा येशू ख्रीष्टग्याम दयामायादेन शान्ति तगै।