Titus 1:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनी पाहुनाहरूको सत्कार गर्ने र असल काम, राम्रा कुरा मन पराउने अनि होश राखेर काम गर्ने, न्यायी, पवित्र र आफैंलाई वशमा राख्ने हुनुपर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अतिथिसत्कार गर्ने, भलाइ प्रेमी, आफूलाई वशमा राख्ने, ईमानदार, पवित्र र संयमी हुनुपर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बरु तिनी पाहुनासत्कार गर्ने, असल मन पराउने, आत्मसंयमी, इमानदार, भक्तिमा लागेको र अनुशासित हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
धर्मगुरूले मानसिहरूलाई आफ्नो घरमा लगेर सहायता गर्नु पर्छ। उसले जे असल छ त्यसलाई प्रेम गर्नु पर्छ, ज्ञानी हुनु पर्छ, सही अनि पवित्र जीवन जिउनु पर्छ। उसित आत्मा संयम हुनु पर्छ।
Nepali Tamang 2011
तर डोन्बोगदेदा मान लबा, ज्यबा तामरी जे सेम लबा, ह्राङसे ह्राङदान तहरी थान्बा ततोःला। ओच्छे परमेश्वरदा सेम निबा बानीबेहोर थोबादेन चोखो ओच्छे जस्तोन दुख तसैनोन नाखम्बा म्हि ततोःला।