Titus 2:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो अनुग्रहले हामीलाई नराम्रो जीवन र सांसारिक लालच त्‍याग्‍न लाउँछ र यो अनुग्रहको कारणले हामी आफैंलाई वशमा राखेर यो संसारमा साँचो र धर्मी जीवन बिताउन सक्‍छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्‍णाहरू त्‍याग्‍न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो अनुग्रहले हामीलाई भक्तिहीनता र सांसारिक अभिलाषाहरूलाई अस्वीकार गर्न तथा वर्तमान समयमा आत्मसंयम, निर्दोष र भक्तिपूर्ण जीवन जिउन सिकाउँछ;
Nepali ERV (पवित्र बाइबल)
त्यही अनुग्रहले हामीलाई परमेश्वरको विरुद्ध नबाँच्नु भन्ने सिकाउँछ अनि संसारले चाहेको जस्तो कुकर्म गर्नबाट हामीलाई रोक्छ। त्यो अनुग्रहले हामलीई पृथ्वीमा ज्ञानी अनि सही तरिकाले हाम्रो जीवन जिउन सिकाउँछ जसले हामी परमेश्वरको सेवा गर्छों भन्ने देखाउँछ।
Nepali Tamang 2011
थे दयामायासे य्‍हाङदा परमेश्‍वरदा तेन्‍आपुङ्बादेन जम्‍बुलिङला स्‍हेगदेथोरी लोभ लबा सेम ख्‍लापुङ्ला। ओच्‍छे चु जम्‍बुलिङरी ह्राङसे ह्राङदान तहरी थान्‍सी परमेश्‍वरदा सेम निबा बानीबेहोर थोबादेन परमेश्‍वरदा तेन्‍सी भ्रबारी लोप्‍बा मुला।