Titus 2:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी नै आशा राखेको कुरा पूरा हुने दिनको बाटो हामी हेर्दछौं। त्‍यो दिन पूज्‍य परमेश्‍वर र हामीलाई मुक्ति दिनुहुने येशू ख्रीष्‍टको ठूलो सम्‍मान् देखा पर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र हाम्रो धन्‍यको आशा— हाम्रा महान्‌ परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब हामी त्यो धन्यको आशा अर्थात् हाम्रा महान् परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको महिमाको आगमनको प्रतीक्षा गर्दछौँ,
Nepali ERV (पवित्र बाइबल)
हाम्रा परम परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको आगमनलाई र्पखिंदा हामीले हाम्रो जीवन यसरी नै बाँच्नुपर्छ। उहाँ हाम्रा महान आशा हुनुहुन्छ, उहाँ आफ्ना महिमा सहित आउनु हुनेछ।
Nepali Tamang 2011
ओच्‍छे य्‍हाङदा थार्बा पिन्‍बा जम्‍मान भन्‍दा घ्रेन परमेश्‍वर येशू ख्रीष्‍ट घ्रेन य्‍हालदेन शक्तिरी दोःसी फेप्‍खबा धिनना य्‍हाङसे आश लसी चिबा मुला।