Titus 2:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उनीहरूले तिनीहरूलाई आफैंलाई वशमा राख्‍ने, पवित्र मन भएका, दयालु, असल घरजाम गर्ने र लोग्‍नेको अधीनमा रहने शिक्षा दिनेछन्। त्‍यस्‍तै भयो भने परमेश्‍वरको शिक्षाको बदनाम हुन पाउनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्‍ने, दयालु, आ-आफ्‍ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्, ताकि परमेश्‍वरका वचनको निन्‍दा हुन नपाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आत्मसंयमी र शुद्ध हुन, घरमा व्यस्त रहन, दयालु हुन र आ-आफ्ना पतिहरूका अधीनमा बस्‍न सिकाऊन्, ताकि कसैले पनि परमेश्‍वरको वचनको निन्दा गर्न नपाओस्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई बुद्धिमानी र पवित्र हुन, आफ्नो घरको ख्याल राख्नु, आफ्ना पतिहरू प्रति दयालु अनि आज्ञकारी हुनु भनी सिकाउनै पर्छ। यस्तो स्थितिमा परमेश्वरले हामीलाई दिनु भएको शिक्षाको बारेमा कुनै आलोचना हुने छैन।
Nepali Tamang 2011
जम्‍मानदेन छ्‌याम ढिक्‍सी ह्रेम्‍बोसे कुल्‍बा ताम ङ्‌यान्‍बा, दिमनाम लखम्‍बादेन दया लबारी ओच्‍छे ह्राङ ह्राङला ह्रेम्‍बोला तहरी चिबारी थेनीगदेदा लोप्‍तोःला। चुह्रङ् लजी भिसम परमेश्‍वरला बचनना हेला आत।