Titus 2:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसरी नै तन्‍नेरीहरूलाई पनि आफैंलाई वशमा राख्‍ने शिक्षा देओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहीबमोजिम जवान मानिसलाई पनि आत्‍मसंयमी हुनलाई अर्ती देऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसरी नै जवान मानिसहरूलाई पनि आत्मसंयमी हुन उत्साह देऊ।
Nepali ERV (पवित्र बाइबल)
त्यसरी नै नवयुवाहरूलाई ज्ञानी बन्ने उत्साह दिनु।
Nepali Tamang 2011
थेह्रङ् लसीन भ्‍योन म्‍हिगदेदाएनोन ह्राङसे ह्राङदान तहरी थान्‍सी भ्रउ भिसी पाङ्‍गो।