Titus 2:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नोकरहरू पनि आफ्‍ना मालिकहरूको अधीनमा रहेर उनीहरूलाई सबै काममा खुसी पारून्, मुखमुखै नलागून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कमाराहरूलाई पनि आ-आफ्‍ना मालिकको वशमा रहिकन हरेक कुरामा आफ्‍ना मालिकहरूलाई सन्‍तुष्‍ट तुल्‍याउने आदेश देऊ, र तिनीहरू मुख लाग्‍ने नहोऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेवकहरूलाई सिकाऊ, हरेक कुरामा तिनीहरू आ-आफ्ना मालिकहरूका अधीनमा बसून्; तिनीहरूलाई प्रसन्‍न राख्न प्रयास गरून्, र जवाफ नफर्काऊन्।
Nepali ERV (पवित्र बाइबल)
अनि यी कुराहरू दासहरूलाई पनि भन। तिनीहरूले सधैं आफ्ना मालिकहरूलाई खुशी राख्ने कोशिश गरून्, तिनीहरूले आफ्ना मालिकहरूसित र्तक गर्नु हुँदैन,
Nepali Tamang 2011
नोकरगदेदाएनोन ह्राङ ह्राङला मालिकला तहरी चिसी जम्‍मान तामग्‍याम ह्राङला मालिकदा ताङ्ना लउ। ओच्‍छे ह्राङला मालिकदा सुङ थादोःगो भिसी लोप्‍गो।