Titus 3:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सरकार र सरकारी मानिसहरूका अधीनमा रहनुपर्छ भनी त्‍यहाँका मानिसहरूलाई सम्‍झाऊ। तिनीहरूले हरेक किसिमले भलो गर्न तयार रहून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमानदार काममा तत्‍पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शासकहरू तथा अख्तियारवालाहरूको अधीनमा बस्‍नू; आज्ञाकारी हुनू, जे असल छ, सो गर्नू भनी तिनीहरूलाई सम्झना गराउनू।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूलाई यी कुरा गर्न नभुल्नु, भनी भन, शासक र सरकारी अगुवाहरूको अधिकारमा रहनु, ती अधिकारीहरूको आज्ञा पालन गर्नु अनि सबै किसिमको राम्रो कामका निम्ति तयार बस्नु,
Nepali Tamang 2011
शासन लबा म्‍हिगदेदेन सरकारी गे लबा म्‍हिगदेसे पाङ्बा ताम ङ्‌यान्‍गो ओच्‍छे थेनीगदेसे कुल्‍बा ताम ङ्‌यान्‍बारीदेन ज्‍यना लसी गे लबारी विश्‍वासीगदेदा ढन्‍ना लसी पिन्‍गो।