Titus 3:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फाटो ल्‍याउने मानिसलाई एक-दुई पल्‍ट सम्‍झाइदिनू र भएन भने कुनै सम्‍बन्‍धै नराख्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फूट ल्याउने मानिसलाई चाहिँ एक वा दुई पल्‍ट चेताउनी दिएपछि त्‍यससँग अरू कुनै सरोकार नराख,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विभाजन ल्याउने व्यक्तिहरूलाई दुई पटकसम्म चेतावनी देऊ; त्यसपछि तिनीहरूसित तिमीहरूको कुनै सम्बन्ध नहोस्।
Nepali ERV (पवित्र बाइबल)
यदि कसैले र्तक गर्ने चाहे, उसलाई चेतावनी देऊ। यदि अझै पनि र्तक गरिरहे उसलाई फेरि छाडिदेऊ।
Nepali Tamang 2011
ओच्‍छे छेबा बङ्बा लसी फेबा म्‍हिदा तिरेम न्‍हीरेम सम्‍झब लउ, सम्‍झब लसै आङ्‌यान्‍नी भिसम थेदेन छ्‌याम संगतनोन थालउ।