Titus 3:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो तिमीलाई थाहै छ, यस्‍ता मानिसको इज्‍जत नै बिग्रिएको हुन्‍छ र आफ्‍नो पापले आफैं दोषी ठहरिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो जानेर कि यस्‍तो मानिस भ्रष्‍ट र पापी हो। त्‍यो आफै दोषी ठहरिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीलाई यो थाहै छ, यस्ता मानिसहरू पापमा लागेका हुन्छन्; अनि तिनीहरूका आफ्नै पापले तिनीहरूलाई दोषी ठहराउँछ।
Nepali ERV (पवित्र बाइबल)
यस श्रेणीको मानिस नराम्रो अनि पापी हुन् भनी तिमीले जान्नु पर्छ। उसको पापले उ गलत छ भन्ने प्रमाण दिन्छ।
Nepali Tamang 2011
एदा चु ताम थानोन मुला, चुह्रङ्बा म्‍हिला इज्‍जत आरे। ओच्‍छे थेसे लबा पापग्‍यामसेन थेसे ह्राङला दोष ह्राङसेन उन्‍ना।