Titus 3:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वकील जेनास र अपोल्‍लोसलाई बाटामा अलि परसम्‍म पुर्‍याइदिनू र तिनीहरूलाई चाहिने कुराहरूको पनि याद राख्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वकील जेनास र अपोल्‍लोसलाई यात्रामा भरमग्‍दूर मदत गरिदेऊ, र तिनीहरूलाई केही कुराको खाँचो नपरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कानुनविद् जेनास र अपोल्‍लोसलाई यात्रामा सहायता दिनलाई भरमग्दूर प्रयत्न गर; ताकि तिनीहरूलाई आवश्यक पर्ने हरेक थोक प्राप्‍त होस्।
Nepali ERV (पवित्र बाइबल)
वकील जीनस र अपोल्लसले आफ्ना यात्रा यहाँदेखि जारिराख्ने छन्। तिनीहरूको यात्राका निम्ति तिमीले जतिसक्छौ तिनीहरूलाई सघाऊ। तिनीहरूलाई चाहिने सबै थोकको व्यवस्था होस्।
Nepali Tamang 2011
जेनास भिबा वकीलदेन अपोल्‍लोसदा ग्‍यामरी ह्रो लसी पिन्‍गो। तिग्‍दा भिसम खम्‍तेधोना थेनीगदेदा तोःबा स्‍हे याङ्‌गै।