Titus 3:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा मानिसहरूले व्यर्थमा जीवन खेर नफालून्। असल काम गर्न आफ्ना समय बिताऊन्, जसबाट अति आवश्यक वस्तु जुटाउन सकिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा मानिसहरू असल काममा कायम रहन सिकून्, ताकि जरूरी खाँचो परिआएको खण्डमा तिनीहरूले मदत दिन सकून्, र तिनीहरू निष्फल नहोऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जे असल छ, हाम्रा मानिसहरूले त्यो गर्न सिकून्, ताकि नभई नहुने खाँचोहरूका लागि तिनीहरूले मदत दिन सकून्; अनि तिनीहरूका जीवन निष्फल नहोस्।
Nepali ERV (पवित्र बाइबल)
असल काम गरेर अनि आवश्यक परेकाहरूलाई सहायता गरेर आफ्नो जीवन जिउने तरिका हाम्रा मानिसहरूले सिक्नु पर्छ। जब तिनीहरू त्यसो गर्छन् तब तिनीहरूको जीवन फलहीन हुनेछैन।
Nepali Tamang 2011
य्हाङला म्हिगदेसे आरेनान आतबा स्हेगदे स्य्हान्दोदा पिन्बाला लागिरी सदन ज्यबा गे लबारी लोप्तोःला। थेह्रङ् लजी भिसम थेनीगदेला जुनी खेरोरी आनि।