Titus 3:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुक्ति दिनुहुने प्रभु येशू ख्रीष्‍टले गर्दा परमेश्‍वरले उही पवित्र आत्‍मा हामीमाथि प्रशस्‍त गरी खन्‍याउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्‍टद्वारा हामीमाथि प्रशस्‍त गरी खन्‍याउनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन आत्मालाई उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्‍टद्वारा हामीमा प्रशस्त गरी खन्याउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले त्यो पवित्र आत्मा हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि पूर्णरूपले खन्याउनु भयो।
Nepali Tamang 2011
थार्बा पिन्‍बा येशू ख्रीष्‍टग्‍याम परमेश्‍वरसे य्‍हाङदा ताङ्सी ताङ्सी थेनोन आत्‍मासे प्‍लिङ्ना लजी।