Titus 3:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी उहाँको अनुग्रहले हामी परमेश्‍वरका अघि ठीक ठहरिन सक्‍यौं अनि हामीले आशा राखेका अनन्त जीवनको पनि हकदार हुन सक्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्‍त जीवनको आशा राख्‍ने उत्तराधिकारी बन्‍न सकौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको अनुग्रहद्वारा हामीलाई धर्मी ठहराउनुभयो र अनन्त जीवनको उत्तराधिकारी हुनेछौँ भन्‍ने आशा दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
उहाँको अनुग्रहले हामी धर्मी ठहरियौं। अनि परमेश्वरले हामीलाई अनन्त जीवन प्राप्त गर्न आत्मा दिनुभयो। हामी त्यसैको आशामा थियौं।
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वरला दयासे लमा य्‍हाङ परमेश्‍वरदा सेम निबा म्‍हि दोजी। ओच्‍छे य्‍हाङसे आश लबा अन्‍छार जुकजुकधोनाला जुनी याङ्बा हक याङ्बा मुला।