Titus 3:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर बेमतलबका छलफल, लामालामा पुर्ख्‍यौली कथा र व्यवस्थासम्‍बन्‍धी झैझगडाहरूबाट भने तर्किएर बस। ती व्‍यर्थका काम नलाग्‍ने कुरा हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मूर्ख वाद-विवाद, वंशावली, फूट र व्‍यवस्‍थासम्‍बन्‍धी झगड़ाहरूबाट अलग बस, किनकि ती बेफाइदा र व्‍यर्थका हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मूर्खतापूर्ण विवादहरू, वंशावलीहरूका महानताको बारेमा कुरा गर्न, व्यवस्थाबारे तर्कवितर्क गर्न र झगडाहरूबाट अलग बस; किनकि यी बेफाइदा र व्यर्थका हुन्।
Nepali Tamang 2011
तर मूर्ख तामदेन ओन्‍माला ताम ओच्‍छे परमेश्‍वरसे मोशादा पिन्‍बा ठिमला बारेरी कल लबागदेदेन छेबा बङ्बा लबागदेग्‍याम थारेङ चिउ। तिग्‍दा भिसम थे य्‍हाङदा आतोःबादेन गे आखेल्‍बा ताम हिन्‍ना।