Zechariah 1:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभुले मानिसहरूलाई यसो भन्‍न जकरियालाई भन्‍नुभयो, “म परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूसित औधी रिसाएको थिएँ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूका पिता-पुर्खासँग परमप्रभु साह्रै रिसाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेह तेरा पितापुर्खाहरूसँग अति क्रोधित हुनुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु तिमीहरुका पिता-पुर्खाहरूप्रति क्रोधित हुनुभयो।