Zechariah 1:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि परमप्रभुले मलाई हातमा मार्तोल लिएका चार जना कारिगरहरू देखाउनुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले मलाई चार कारीगरहरू देखाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले मलाई चार जना कारिगरहरू देखाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमप्रभूले मलाई चारजना कारीगरहरु देखाउँनु भयो।