Zechariah 10:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका बीचबाट मेरा प्रजालाई शासन गर्ने शासकहरू, अगुवाहरू र सेनापतिहरू आउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाबाट कुने-ढुङ्गो, त्‍यसबाट पालको कीला, त्‍यसबाट लड़ाइँको धनु र त्‍यसैबाट हरेक शासक निस्‍कनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाको कुलबाट कुनेढुङ्गा आउनेछ; तिनीबाट पालको खाँबो, लडाइँको धनु, र हरेक शासक आउनेछ।
Nepali ERV (पवित्र बाइबल)
“कुनाको ढुङ्गा, पालको खाँबो, युद्धको धनु अनि अघि बढिरहेका सैनिकहरू पनि यहूदाकोमा आउँनेछ।