Zechariah 11:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि मैले ‘अनुग्रह’ भनिने लाठो लिएर भाँचें र त्‍यसरी परमप्रभुले सारा जातिहरूसित बाँध्‍नुभएको करारलाई तोडें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले मेरो ‘अनुग्रह’ नामक लहुरो लिएँ, र सबै जाति-जातिहरूसित बाँधेको करार रद्द गरेर त्‍यो भाँचें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले अनुग्रह नामको लहुरो लिएँ, र त्यसलाई भाँचिदिएँ र मैले सबै जातिहरूसित गरेको करार रद्द गरिदिएँ।
Nepali ERV (पवित्र बाइबल)
त्यपछि मैले अनुग्रह नामको लौरो लिएँ अनि त्यसलाई टुक्रा-टुक्रा पारिदिएँ। मैले सबै मानिसहरूसंग मेरो करार रद्द गर्न यसो गरें।