Zechariah 11:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो बेकामे-गोठालो विनाश भएर जानेछ! त्‍यसले आफ्‍नो बगाललाई त्‍याग्‍यो। त्‍यसका सारा शक्ति लडाइँमा नष्‍ट भएर जानेछ। त्‍यसका पाखुरा सुकिजानेछ र त्‍यसको दाहिने आँखा बन्‍द हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बगाल छोड़ेर जाने बेकामको गोठालालाई धिक्‍कार! त्‍यसको पाखुरा र दाहिने आँखालाई तरवारले हानोस्‌। त्‍यसको पाखुरा जम्‍मै सुकेर जाओस्‌ र त्‍यसको दाहिने आँखा पूरा अन्‍धो होस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“धिक्‍कार त्यो काम नलाग्ने गोठालालाई, जसले बगाललाई छोडिदिन्छ! तरवारले त्यसको हात र दाहिने आँखामा प्रहार गरोस्! त्यसको पाखुरा पूर्ण रूपले सुकेर जाओस्; अनि त्यसको दाहिने आँखा पूर्ण रूपले अन्धो भइजाओस्!”
Nepali ERV (पवित्र बाइबल)
हे मेरो बेक्कामको गोठालो तिमीले मेरा भेडाहरूलाई त्यागिदियौ। एउटा तरवारले उसको दाहिने पाखुरा अनि उसको दाहिने आँखामा हिर्काउनेछ। उसको पाखुरा बेक्कामको हुनेछ अनि उसको दाहिने आँखा अन्धा हुनेछ।