Zechariah 11:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अगुवाहरूले शोकले विलाप गर्छन्। तिनीहरूको गौरव हरायो! सिंहहरू गर्जेका सुन, यर्दन किनारको जङ्गल नष्‍ट भयो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गोठालाहरूको विलाप सुन। तिनीहरूको सुन्‍दर खर्क नष्‍ट पारियो। सिंहको गर्जन सुन। यर्दनको हरियो घारी नष्‍ट भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गोठालाहरूको विलाप सुन; तिनीहरूका हरिया खर्कहरू नष्‍ट भएका छन्! सिंहहरूका गर्जन सुन; यर्दनको बाक्लो घारी नष्‍ट भएको छ!
Nepali ERV (पवित्र बाइबल)
गोठालाहरू रुएको सुन! तिनीहरूको महिमा ध्वंश भएको छ। जवान सिंहको गर्जन सुन, यर्दन नदीको किनारको तिनीहरूको बाकलो जङ्गल उजाड गराइएको छ।