Zechariah 11:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भेडा किन्‍नेहरूले तिनीहरूलाई मार्दछन् र पनि दण्‍ड पाउँदैनन्। मासु बेचेर तिनीहरू यसो भन्‍छन्, ‘परमप्रभुको प्रशंसा गर! हामी धनी भयौं!’ तिनीहरूका आफ्‍नै गोठालाहरूले पनि भेडाहरूलाई टिठ्याउँदैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती किन्‍नेहरूले तिनलाई काटेर मार्छन्, र सजाय नपाई जान्‍छन्‌। तिनलाई बेच्‍नेहरू भन्‍दछन्, ‘परमप्रभुलाई प्रशंसा होस्, किनकि म धनी भएँ’। तिनीहरूका आफ्‍नै गोठालाहरूले तिनलाई छोड्‌दैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई किन्‍नेहरूले तिनीहरूलाई मार्छन्, र तिनीहरूले दण्ड पाउँदैनन्। तिनीहरूलाई बेच्नेहरूले भन्छन्, ‘याहवेहको प्रशंसा होस्, म धनी छु!’ तिनीहरूका आफ्नै गोठालाहरूले पनि तिनीहरूलाई दया देखाउँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू जसले भेडा किन्छन् तिनीहरूले भेडालाई मार्छन्, अनि तिनीहरू दण्डित हुँदैनन्। ब्यापारीले भेडालाई बेच्छ अनि भन्छ, ‘परमप्रभुको प्रशंसाहोस् किनभने म धनी भएँ।’ गोठालाहरू अफ्ना भेडाहरूका निम्ति शोक मनाउँदैनन्।